Onlinekhabar

Information for Development

२० डलरको थर्मल गन १५ हजारमा बेच्न खोज्दा प्रहरीको फन्दामा

एटुजेट अनलाइन खबर

महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई मंगलबार दिउँसो पक्राउ गर्‍यो। उनलाई प्रहरीले पक्राउ गर्नुको कारण थियो, ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारीमा बिक्री गरेको आरोप। थप पढ्नुहोस् +

किन सुस्त भइरहेको छ कोराना भाइरसको नमुना परीक्षण ?

एटुजेट अनलाइन खबर

नेपालमा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन्। पहिलो संक्रमित माघ ९ गते भेटिएका थिए। अहिले ती व्यक्ति निको भइसकेका छन्। अन्य आठजनालाई विभिन्न समयमा कोरोना संक्रमण पोजेटिभ देखिएको परीक्षणबाट पुष्टि भएको छ। थप पढ्नुहोस् +

दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

एटुजेट अनलाइन खबर

सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । थप पढ्नुहोस् +

कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बैंकको तीन अर्ब बढी सहयोग

एटुजेट अनलाइन खबर

विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरे । थप पढ्नुहोस् +

  • नर्सरीमा गोडमेल

    ५ घण्टा अगाडि

    डिभिजन वन कार्यालय तनहुँको परिसरमा स्थापना गरिएको नर्सरीमा गोडमेल गर्दै महिला । कार्यालयले निर्सरीमा किम्बु, बकाइनो, टाँकी, अम्बा, कटहरलगायत विभिन्न जातका फलफूलका बिरुवा उत्पादन गरेको छ । थप पढ्नुहोस् +

    फोटो फिचर
  • सुनसान लुम्बिनी

    ५ घण्टा अगाडि

    कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । थप पढ्नुहोस् +

    फोटो फिचर
  • सुनसान पाटन दरबार क्षेत्र

    ५ घण्टा अगाडि

    पाटन दरबार क्षेत्रमा सोमबार साँझपख देखिएको सुनसान दृश्य । थप पढ्नुहोस् +

    फोटो फिचर
  • भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

    ५ घण्टा अगाडि

    झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । थप पढ्नुहोस् +

    फोटो फिचर
  • दाउरा खोजेर गुजरा गर्दै बालक

    चैत १८, २०७६

    पोखराको रामघाटमा बस्दै आएका ८ वर्षिय बालक दाउरा खोजेर गुजरा गर्दै । कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण अहिले रामघाटमा बालुवा चालेर जीवन धान्ने सयौ परिवारलाई… थप पढ्नुहोस् +

    फोटो फिचर
  • पर्यटक

    चैत १८, २०७६

    विभिन्न देशबाट नेपालका विभिन्न ठाउँमा घुम्न आएका पर्यटकलाई उद्धार गरी काठमाडौँ ल्याएपछि ठमेलका होटलतर्फ जाँदै पर्यटक । कोभिड-१९ को सङक्रमण नफैलियोस भनी सरकारले लकडाउन गरेपछि पर्यटकीय क्षेत्रमा पर्यटक रोकिएका थिए… थप पढ्नुहोस् +

    फोटो फिचर
चित्रविचित्र

एक घण्टाभन्दा बढी सम्भोगबिना बस्न सक्दिनन् यी अभिनेत्री

चैत २५, २०७६

आजकाल बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको देख्न सकिन्छ । आजकाल उनी बलिउडको… थप पढ्नुहोस् +

चित्रविचित्र

कोरोनाविरुद्धको खोप बनाउनेलाई पोर्न स्टारको अनौठो अफर

चैत २५, २०७६

चीनको वुहानबाट सुरु भइ विश्वभर तहल्का मच्चाईरहेको कोरोनाभाइरस (कोभिड १९) का कारण ५० हजारभन्दा बढीको… थप पढ्नुहोस् +

समाचारथप

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउछौं : काँग्रेस

५ घण्टा अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख… थप पढ्नुहोस् +

औँठी–आइफोन हातमाः राहतको लाममा

६ घण्टा अगाडि

लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा… थप पढ्नुहोस् +

शिक्षाथप

विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता

५ घण्टा अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एजुकेशन क्लस्टरको सहकार्यमा तयार गरिएको सो नमूना आचारसंहिता… थप पढ्नुहोस् +

जीवनशैलीथप

विज्ञान प्रविधिथप

सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

चैत २४, २०७६

घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दाे माध्ययमका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउँछन् । ‘सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रूपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु’, उनले भने । थप पढ्नुहोस् +

साहित्यकलाथप

‘खान्छु चपाउदैं निल्छु भनेर दुनियां सबै, फन्को मादैंछ कोरोना बनेर धुम्रकेतु झै ’

चैत २२, २०७६

विश्वभर नोभल कोरोना भाइरस (कोभिड १९ )को संक्रमण बढ्दै गएपछि हरेक क्षेत्रका मान्छेहरू चिन्तित भएका छन् । यतिबेला साहित्यकारहरूले आफ्ना रचनामा कोरोनाको समसामयिकता बारेमा लेखिरहेका छन् । कसैले कविता मार्फत मृत्युको रुपमा संसारभरी कोरोनाको भाइरस फैलिएको भन्दै चिन्ता व्यक्त गरेका… थप पढ्नुहोस् +

विजनेसथप

नेपालगञ्जका होटेल सुनसान

५ घण्टा अगाडि

पर्यटनलाई आधार बनाएर नेपालगञ्जमा खुलेका ठूला सुविधासम्पन्न होटलको कारोवार लकडाउनपछि शून्यमा झरेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोबर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र… थप पढ्नुहोस् +

खेलकुदथप

निकोलाज लोपेज र रिकार्डो टेसेरियामाथि घुस लिएको आरोप

८ मिनेट अगाडि

अमेरिकी अधिवत्ताहरुले फिफाका पूर्व केन्द्रिय सदस्यहरुले रुस विश्वकप २०१८ र कतार विश्वकप २०२२ को लागि आयोजना अधिरका दिदा घुस लिएको दाबी गरेका छन् । अमेरिकाको एक अदालतमा यस सम्बन्धी मुद्दा… थप पढ्नुहोस् +

एकसाथ क्रिकेट खेलेका बाबु-छोराको जोडी

१० घण्टा अगाडि

क्रिकेट एक प्रतिस्पर्धात्मक खेल हो । क्रिकेटर आफ्नो जीवनमा राम्रो प्रतिष्ठा र उचाइ लिदै विश्व चर्चित हुन चाहन्छन् । खेलाडीले सुरुवात देखिनै एउटा निश्चित स्तरमा खेल्ने लक्ष्य लिएर अघि बढेको… थप पढ्नुहोस् +


advertised

स्वास्थ्यथप

यसरी हटाउन सकिन्छ शरीरको कालोपन

४ मिनेट अगाडि

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ ।अनुहार चम्काउन र सफा बनाउन… थप पढ्नुहोस् +

advertised

वाताबरणथप

शिखर कटेरीको जङ्गलमा आगलागी

२४ घण्टा अगाडि

तनहुँको भानु नगरपालिका–४ स्थित शिखर कटेरीको जङ्गलमा आगो समयमै निभाउन सफल भएपछि रामायण भवन क्षति हुनबाट जोगिएको छ । अज्ञात समूहले आइतबार राति भानुभक्त सामुदायिक वनमा लगाएको आगो स्थानीयवासीले समयमै निभाउँदा रामायण भवन क्षति हुनबाट जोगिएको हो । थप पढ्नुहोस् +

प्रवासथप

‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’

६ मिनेट अगाडि

सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपत्मा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी… थप पढ्नुहोस् +

advertised

विदेशथप

साउदीमा दुई लाख व्यक्तिमा सङ्क्रमण हुनसक्ने : स्वास्थ्य मन्त्री

५ मिनेट अगाडि

साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । थप पढ्नुहोस् +

advertised

अन्तवार्ताथप

सङ्कटमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ

८ घण्टा अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले… थप पढ्नुहोस् +

कोरोना जोखिमसँगै संघीयताको औचित्य पुष्टि भयो : गण्डकी मुख्यमन्त्री गुरुङ

चैत २४, २०७६

विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर… थप पढ्नुहोस् +


advertised

विशेषथप

पत्रपत्रिकाथप

मनोरञ्जन

चित्रविचित्रथप

फोन उठाउनेबित्तिकै ‘हेलो’ भन्ने चलन कहाँबाट आयो ?

१ मिनेट अगाडि

मोबाइल वा ल्यान्डलाइनमा कल उठाउँदा हेलो भन्ने शब्द उच्चारण गरिन्छ । किन यसो गरिन्छ त ? यसको एक रमाइलो इतिहास… थप पढ्नुहोस् +

एक घण्टाभन्दा बढी सम्भोगबिना बस्न सक्दिनन् यी अभिनेत्री

८ मिनेट अगाडि

आजकाल बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको देख्न सकिन्छ । आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और… थप पढ्नुहोस् +

advertised
advertised
hit
counter